अनुसूची १२
(दफा १८ को उपदफा (२) सँग सम्बन्धित) खानतलासी गर्ने सूचना

अनुसूची – १२
(दफा १८ को उपदफा (२) सँग सम्बन्धित)
खानतलासी गर्ने सूचना

श्री ………………………………………

……………………………………… को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी ……………………… समेत भएको ………………………… कसूर सम्बन्धी मुद्दामा निज अभियुक्त बसेको वा निजले प्रयोग गरेको वा निजले कसूर गर्दा कसूरसँग सम्बन्धित कुनै चीज वा वस्तु …………………………. ठाउँमा राखेको हुन सक्ने हुँदा उक्त घर जग्गा खानतलासी गर्न तपाईँलाई यो सूचना प्रदान गरेको छु ।
उक्त कार्यमा सहयोग पु¥याइदिनु हुन अनुरोध गर्दछु ।

अनुसन्धान अधिकारी
मितिः